• 26
  • Asar
  • 2080
  • 11
  • July
  • 2023
FINE GOLD (9999)

per 10gms

NRs.95420/-
STANDARD GOLD (9950)

per 10gms

NRs./-
SILVER

per 10gms

NRs.1196/-

Latest News

Become a member

If you are jeweller or have trade with gems stones and jewellery. You can become our member. You can download the membership form here.

  Membership Form

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन्। महासंघको सातौं वार्षिक साधारण सभाको अवसरमा भएको निर्वाचनमा प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमर नाथ गुप्ता, महासचिब किसान सुनार, सचिब निरबहादुर धमला र टंक बहादुर बराईली, कोषाध्यक्ष केशर बहादुर वि.क. र सह कोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा निर्वाचित भएका छन्। यसै गरी कार्य समिती सदस्यमा गंगाराम रसाईली, विष्णुभक्त बराईली, दिपक धनुके, कमल प्रसाद लामिछाने, जगत बहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुर वि.क., देवीलाल वि.क., श्याम कुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोम बहादुर वि.क., आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्वि बहादुर वि.क., पर्वलाल शर्मा कोइराला, तिलक वि.क., त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाईली, सम्झना शिवाकोटी निर्वाचित भएका छन्।